ओ.पि.डि सेवा आईतवार देखि विहिवार सम्म ९ बजे देखि १२ बजे सम्म ........ शुक्रवार को दिन ९ देखि ११ बजे सम्म खुल्ला रहने छन। |
ईमरजेन्सी सेवा २४ घण्टा हरेक दिन खुल्ला रहने छन । |
प्रस्सुति सेवा २४ घण्टा हरेक दिन खुल्ला रहने छन । |
Operation Theater को सुविधा भएको |
Lab, Genexpert Machine को सुविधा भएको |
X-Ray को सुविधा भएको |
Ultrasound (USG) को सुविधा भएको |
ART को सुविधा भएको |
DOTS को सुविधा भएको |
ASV को सुविधा भएको |
ARV को सुविधा भएको |
FAMILY PLANNING को सुविधा भएको |
PHARMACHY को सुविधा भएको |
ANC को सुविधा भएको |
PCR LAB काे सुविधा भएकाे |